मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

पशुपति राममन्दिर नजिक ३ ह्यान्ड ग्रिनेट फेला

banner add
writter
आइत, २७ वैशाख २०८३
(Shares)

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित पशुपति राममन्दिर नजिक ३ थान ह्यान्ड ग्रिनेट फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पुरानो अवस्थामा रहेका ती ग्रिनेट फेला परेपछि डिस्पोजका लागि नेपाली सेनालाई जिम्मा लगाइएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर