बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

क्लासिक टेकले सुरु गर्यो नेपाल भरी सर्भिस सपोर्ट क्याम्प!

banner add
writter
बिहि, २२ साउन २०८२
(Shares)

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनि क्लासिक टेकले सपोर्ट क्याम्प संचालन गरेको छ। ग्राहक हरुलाई इन्टरनेट सम्बन्धि आउने गरेको समस्या लाइ मध्यनजर गर्दै ,सपोर्ट क्याम्प संचालन गर्न लागेको कम्पनीले बताएको छ।

सपोर्ट क्याम्प अन्तर्गत इन्टरनेटसम्बन्धी चेतना मुलक सन्देश , तुरुन्त फिल्ड सपोर्ट,राउटर सट्टा, स्पिड टेस्ट ,फाइबर परिवर्तन, सुस्त इन्टरनेट लगायतका ग्राहकको समस्या ग्राहकको घरघरमै पुगेर सपोर्ट क्याम्प मार्फाद ग्राहकलाई सेवा दिन लागेको हो। सपोर्ट क्याम्पमा सम्बन्धि क्षेत्रको प्राविधिक प्रमुख ,शाखा प्रमुख लगायतको टोलिको उपस्थिति रहने छ ।

साउन २२ देखि २४ सम्म हुने सपोर्ट क्याम्प साउन २२ गते हेटौडा ४ हुपरचौर बजार ,पोखरिया हाटबजार भरतपुरको भोजाड प्रगतिटोल, २३ गते पर्सौनिको हाटबजार, चितवनको टान्डी बजार , कालिकाचोक सिम्रनगाढको गदिमाई मन्दिर र २५ गते राधेराधे भाटभटेनी, सुर्यविनायक ठिमी र सानागाउँ इमाडोल लुबुमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

देशै भरि संचालन हुने सपोर्ट क्याम्पबाट कम्तिमा पनि हरेक ठाउँबाट ५० जना ग्रहाकलाइ सेवा दिन सकिने कम्पनीको लक्ष्य रहेको छ । इन्टरनेट समस्या समाधान लाइ प्राथमिकता दिदै सुरु गरिएको उक्ता सपोर्ट क्याम्पमा आफुलाई पायक पर्ने स्थान बाट सेवा लिन र सपोर्ट क्याम्प बारे जानकारी लिन क्लासिक टेको अधिकारिक फेसबुक पेज, वेब साइड, क्लासिक टेक मोबाइल एप्लिकेशन, वा ९८०१००६६३३ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर