सोम, ०८ भदौ २०८३ / August 24, 2026, Monday
सोम, ०८ भदौ २०८३
Advertisement
banner add

क्लासिक टेकको १६ औं वर्षामा प्रवेश, अफर ‘जति मा चाहियो, तेति मा पाइयो !’

banner add
writter
बुध, २१ साउन २०८२
(Shares)

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ औं वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा औपचारिक रुपमा स्थापना भएको इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले हाल सम्म देशको मुख्य मुख्य शरहहरु लगायत नेपालको ७४ जिल्लामा एफ़ टी. टी एच र वायरलेस बिस्तार गरि तिब्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट टी. भी (आइपी टि. भी) सञ्चालन गरि १०४ शाखहरू बाट सेवा प्रदान गर्दै आएको छ ।

क्लासिक टेकको आफ्नै डेटा सर्भर बाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन, सफ्टवेयर डेभलपमेन्ट, मार्फत आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी सिक्स) उच्चस्तरीय इन्टरनेट, वाईफाई सिक्स प्रविधि भएको राउटर, कन्टेन्ड डिलिभरि नेटवर्क कम्पनीमै होस्ट भएकाले गर्दा थप गुणस्तरीय र बिस्वस्निया सेवा सञ्चालनमा कम्पनि अग्रसर रहेको छ । यसै गरि ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा दिदै आएको छ ।

कम्पनीले १६औं वार्षिकोत्सव मा ग्राहक हरुलाई अफरू ‘जति मा चाहियो, तेति मा पाइयो!’ सार्वाजानिक गरेको छ । इन्टरनेट टि.भी र वाइफाई सिक्स राउटर पनि तेती मै पाइने छ । ग्राहक ले आफ्नो बजेट अनुसार इन्टरनेट लिन सकिने कम्पनीको भनाई छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर