बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

वीरगन्जमा ३ जनामा हैजा पुष्टि

banner add
writter
शनि, ०७ भदौ २०८२
(Shares)

पर्सा- वीरगन्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजा (Cholera) का बिरामी भेटिएसँगै रोकथाम तथा नियन्त्रणका लागि महानगरले शुक्रवार रातिदेखि नै स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले हैजालाई अत्यन्त गम्भीर सङ्क्रामक रोग भन्दै कुनै पनि प्रकारको लापरबाही नगर्न सबैलाई चेतावनी दिनुभएको छ। उहाँले शङ्का लागेका लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर