बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

कुरानदेखि पुराणसम्म र स्वैरकल्पनाको सम्मिश्रण

banner add
writter
शुक्र, १६ साउन २०८२
(Shares)

–डी.आर.राई

हामी बाँचिरहेको युग वा संसार एउटा स्वतन्त्र जेल हो । बिहान उठेदेखि रातमा ननिदाएसम्म कुनै न कुनै नियममा बाँधिएका हुन्छौ भने निदाएको जीवनले मात्र कुनै नियम पालना गर्दैन, बरु स्वतन्त्र भएर अर्कै लोकमा विचरण गर्दछ ।

जहाँ नभतिरको भ्रमणमा रमाउने, हराउने मात्र होइन, कुनै प्रेतात्मासँग प्रेम र बिछोड, दुःख र सुखको विनिमय गर्न सक्दछ । तर, त्यो अनुभव प्रत्यक्ष नभोगे पनि स्वैरकल्पनाका अनेक रंगहरूले साहित्यमा पोतेर तिलस्मी ग्रन्थहरू जन्माउने गरेको पाइन्छ । त्यसैको मेलोमा एउटा यस्तो साहित्यकारको उदय भएको छ, जसको नाम हो राजबाबु श्रेष्ठ सागर ।

जसले यसअघि गीत सङ्ग्रहलगायत ४ वटा कृतिहरू पस्किसकेका छन् भने ‘फिर्दोसको साँचो’ उनको नयाँ कथा कृति हो ।

ads
ads
add
banner add

सम्बन्धित खबर