बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

भुसालका दुई कृति सार्वजनिक

banner add
writter
शुक्र, १६ साउन २०८२
(Shares)

काठमाडौं : जन्मदिनको अवसर पारेर स्रष्टा ईश्वरीप्रसाद भुसालले आफ्ना पाठकहरुका लागि दुई कृति उपहारस्वरुप पस्केका छन् ।

सोमबार काठमाडौंमा एक विशेष समारोहबीच उनका दुई कृति कविता ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ सार्वजनिक गरिएको हो ।

ads
ads
add
banner add

सम्बन्धित खबर