बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

काठमाडौं महानगरद्वारा ७ वटै प्रदेशका दुर्गम क्षेत्रका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण

banner add
writter
मङ्गल, ०७ असोज २०८२
(Shares)

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।

काठमाडौं महानगरका स्वास्थ्य विभागले मंगलबार पहिलो चरणमा देशैभरीका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेकाे जनाएकाे हाे । एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधा सम्पन्न एम्बुलेन्स वितरण गरिएकाे जनाइएकाे छ ।

एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाएर स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिएको महानगरले जनाएको हाे ।

ads
ads
add
banner add

सम्बन्धित खबर