मङ्गल, ०२ मंसिर २०८२ / November 18, 2025, Tuesday
मङ्गल, ०२ मंसिर २०८२
Advertisement
banner add

स्थानीय सरोकार : अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षसँग प्रत्यक्ष कुराकानी

writter
बुध, २६ कात्तिक २०८२
(Shares)

काठमाडौँ । स्थानीय सरोकार : रेडियो आहा 104.5 MHz मा अन्तकृयात्कम कार्यक्रम विकास निर्माण, संवृद्धि र पुन: निर्माणमा स्थानीय सरकारको बलियो आधार भन्ने नाराका साथ तयार गरिएको हो ।

आजको अतितथि अर्जुनचोपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी हुन्छ ।
स्थानीय विकासका मुद्दा, सेवा प्रवाहका चुनौती र आगामी योजनाबारे प्रत्यक्ष संवादको क्रममा अर्जुनचोपारी गाउँपालिकाका अध्यक्षले हालसम्मका उपलब्धि र प्राथमिकताहरूलाई अन्तरक्रिया कार्फत गर्नुभयो।

“स्थानीय सरोकार” केवल एक कार्यक्रम होइन; यो जनताको भावना, अपेक्षा र स्थानीय विकासको दिशानिर्देशक मञ्च हो। यसले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने, पारदर्शिता बढाउने र विकासको गति तीव्र बनाउने अपेक्षा राख्दछ।

यो कार्यक्रमको मूल उद्देश्य स्थानीय तहमा भइरहेको विकास निर्माण, सेवा प्रवाह, सुशासन र जनताको सहभागिताबारे सार्थक संवाद स्थापना गर्नु हो।

 स्थानीय सरकार देशको मूल इकाइ हो, जसको सक्रियता र जवाफदेहिताले मात्र स्थायी विकासको मार्ग प्रशस्त गर्न सक्छ।

पूरा कार्यक्रम : स्थानीय सरोकार अन्तरकृयात्मक कार्यक्रम रेडियो आहा 104.5 MHz , www.radioaaha.com , सामाजिक सञ्जाल फेसबुक/ रेडियो आहा,  youtube, टिकटक एवम् हाम्रो पात्रो एप्लिकेसनमा लगिन गरी संसारभर एकैसाथ सुन्न सकिन्छ। 

ads

सम्बन्धित खबर