सोम, ०८ भदौ २०८३ / August 24, 2026, Monday
सोम, ०८ भदौ २०८३
Advertisement
banner add

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिनालगानी फोनबाटै आम्दानी!

banner add
writter
बुध, २१ साउन २०८२
(Shares)

काठमाडौं, २६ जेठ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ। शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजारसम्म आम्दानी गर्न सकिनेछ ।

डिलर पार्टनर एप निकै सहज भएकोले ३ click मा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ।

इन्टरनेट र टि.भी जडान बापत प्रति जडानमा रु १,४००/- सम्म बसीबसी कमाउन सकिनेछ ।

जो-जो कोहीले पनि डिलर पार्टनर बन्नको लागि गूगल प्लेस्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर K Y C फाराम verify गर्नु पर्ने कम्पनीले बताएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर