बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

सर्लाही अस्पतालको सेवा बन्द

banner add
writter
बुध, ०७ साउन २०८२
(Shares)

सर्लाही – सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि ओपिडी बाहेकका सेवा बन्द गरिएको छ ।

चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर हिजो मङ्गलवारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

ads
ads
add
banner add

सम्बन्धित खबर