मङ्गल, ०९ भदौ २०८३ / August 25, 2026, Tuesday
मङ्गल, ०९ भदौ २०८३
Advertisement
banner add

सुनको मूल्यमा कमी

banner add
writter
बिहि, २९ साउन २०८२
(Shares)

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु. एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार आठ सय थियो ।

यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु. चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सयमा कारोबार भइरहेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर