मङ्गल, ३० असार २०८३ / July 14, 2026, Tuesday
मङ्गल, ३० असार २०८३
Advertisement
banner add

जेनजी प्रदर्शन: इटहरीमा प्रहरीकाे गाेली लागेर २ जनाको मृत्यु, एक घाइते

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

काठमाडौं। इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् ।

उनीहरू मध्ये २ जनाको मृत्यु भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचारको लागि अस्पताल ल्याइएका अन्दाजी २५ र ३० वर्षीय पुरुषको मृत्यु भएको जनाएकाे हाे ।

मृतकको पहिचान खुलेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको बताउनुभयाे ।

ads
ads
add
banner add

सम्बन्धित खबर