बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

तोलामा ६ सय घट्यो सुन

banner add
writter
मङ्गल, १३ साउन २०८२
(Shares)

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो ।

६ दिनमै सुनको भाउ ४ हजार ६ सय घटेको छ । साउन ७ गते १ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको भाउ भने ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २२९५ रुपैयाँ रहेको चाँदी आज २३ सय रुपैयाँ पुगेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर