बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध

banner add
writter
शनि, ०७ भदौ २०८२
(Shares)

चितवन – चितवनको मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको छ । तुइन खोला नजिक सुख्खा पहिरो जाँदा मुग्लिङ-नारायणगढ सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै दुवै तर्फ सवारी लामबद्ध भएका छन् ।

पहिरो पन्छाउन १/२ घण्टा लाग्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर