बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

प्रधानमन्त्री ओलीले बाेलाए मन्त्रिपरिषद बैठक

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनुभएकाे छ।

उहाँले सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउनुभएकाे हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा साेमबार राजधानीसहित देशैभरी जेनजी युवाहरुले प्रदर्शन गरिरहेका छन् ।

साेही प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर १४ जना प्रदर्शनकारीको मृत्यु समेत भएको हाे । त्यस्तो, पृष्ठभूमिमा बस्न लागेको  मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर