बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

स्कुले बालबालिकासहित १८ जनाको मृत्यु

banner add
writter
सोम, २३ भदौ २०८२
(Shares)

काठमाडौं : भ्रष्टाचार र सामाजिक सञ्जालप्रतिबन्धविरुद्ध जेन-जी पुस्ताले गरेको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

ट्रमा सेन्टरमा ७ जना, एभरेस्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३, काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ । त्यस्तै टिचिङ अस्पतालमा १ जनाको र केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छन् ।

ads
ads
add
banner add

सम्बन्धित खबर