बिहि, २१ जेठ २०८३ / June 4, 2026, Thursday
बिहि, २१ जेठ २०८३
Advertisement
banner add

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको निधन

banner add
writter
बिहि, २१ जेठ २०८३
(Shares)

काठमाडाैं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा बिहीबार जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले दुर्घटनामा एक महिला र दुई जना पुरुषको ज्यान गएको जनाएकाे हाे । विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको प्रहरीले बताएकाे छ । जीप गाडी सडकबाट करिब ६ सय मिटर तल खसेको थियाे ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट प्रहरी टोली खटिएको जनाइएकाे छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर