बिहि, १२ कात्तिक २०८३ / October 29, 2026, Thursday
बिहि, १२ कात्तिक २०८३
Advertisement
banner add

सीमा सुरक्षा र लागुऔषध नियन्त्रणमा प्रहरीको चुनौती

banner add
writter
बिहि, १२ कात्तिक २०८३
(Shares)

स्थानीय सराेकार/सिराह । सिराहमा प्रहरीले एक राउन्ड हवाई फायरिङ गर्दै ३०० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हाे । उक्त  घटनाले सीमावर्ती क्षेत्रमा लागुऔषध नियन्त्रणको चुनौतीलाई पुनः उजागर गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले आज बिहान एक राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिदै।प्रहरीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हिरोइन बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर